महाअभियोग प्रस्तावबाट दलहरुबीच नयाँ एकता कायम हुने

काठमाडौं । राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले अख्तियार प्रमुखका विरुद्ध ल्याइएको महाअभियोग प्रस्तावबारेमा पार्टी बैठकपछि निर्णय लिइने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले सो विषय अदालतमा विचाराधीन रहेकाले दलहरुले हतार गर्न आवश्यक नभएको बरु संविधान कार्यान्वयन गरी निर्धारित समयमा चुनाव सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । भूकम्पबाट प्रभावित जनतालाई राहत तथा … Continue reading महाअभियोग प्रस्तावबाट दलहरुबीच नयाँ एकता कायम हुने